कटहरियामा मानवसेवा धर्म सेवा समितिद्धारा प्रवचन कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १६, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
कटहरियामा मानवसेवा धर्म सेवा समितिद्धारा प्रवचन कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गते
रौतहटको कटहरियामा मानवसेवा धर्म सेवा समितिद्धारा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको कटहरिया नगरपालिका स्थिति दुर्गा मंदिरको प्राङ्गनमा मानवसेवा धर्म सेवा समिति प्रदेश नम्बर २ प्रचार समितिको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।
आयोजक मानवसेवा धर्म सेवा समिति कटहरियाको अध्यक्ष सुरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको हो भने उक्त कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाकी नगर उप प्रमुख नुरजाहा खातुन तथा बिशिष्ट अतिथि डा. जेपी अग्रवाल रहनु भएको थियो । साथै सो कार्यक्रममा सयकडौं महिला, पुरुष तथा सर्व सधारणको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस