समाचार

नगर प्रमुख कुर्मीको सक्रियतामा विकासले गति लिंदै, उज्यालो नगरको दिशामा ठोस कदम

रमेश कुमार यादबबैशाख ३०, रौतहटबृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले निर्वाचित हुनुअघि जनतासामु गरेका वाचा र प्रतिबद्धताहरूलाई क्रमशः कार्यान्वयन गर्दै जानु भएको छ । विकास, पूर्वाधार निर्माण र समृद्धिको दिशामा अग्रसर नगर प्रमुख कुर्मीको नेतृत्वमा हाल बृन्दावन नगरपालिकाले...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एक महिलाको मृत्यु : दाइजोको कारण हत्या गरिएको माइती पक्षको दावी

रौतहट,३० वैशाख। रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक महिलाको शङ्कास्पद...  विस्तृतमा

  • Wartman Kal Dainik

मेलम्ची र हेलम्बु क्षेत्रको पुननिर्माणमा सरकार लाग्नेछ : उर्जामन्त्री खड्का

वर्तमानकाल सम्वादाताबैशाख २९ गते ।उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले...  विस्तृतमा

  • Wartman Kal Dainik

राजपुर नगरपालिकाको अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थापन अभियान सुरू

वर्तमानकाल सम्वादाताबैशाख २९ , रौतहटरौतहटको राजपुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध...  विस्तृतमा

  • Wartman Kal Dainik

सङ्घीय निजामती विधेयक : अन्तरप्रदेश सरुवा हुने

वर्तमानकाल सम्वाददाताबैशाख २९ गते ।नयाँ संविधान जारीपछि कर्मचारी समायोजनको सङ्घीय...  विस्तृतमा

  • Wartman Kal Dainik

दक्षिण कोरिया पठाउन मौसमी श्रमिकबारे निर्णय भइसकेको छैन : श्रम मन्त्रालय

वर्तमानकाल सम्वाददाताबैशाख २९ गते ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण...  विस्तृतमा

  • Wartman Kal Dainik

खानेपानी क्षेत्रमा देखिने र अनुभूति हुने काम भइरहेको छ : मन्त्री यादव

वर्तमानकाल सम्वादाताबैशाख २९ गते ।खानेपानीमन्त्री प्रदीप यादवले देशभर खानेपानीको...  विस्तृतमा

  • Wartman Kal Dainik

टेस्ट क्रिकेटबाट ‘किङ्ग कोहली’ले गरे सन्यासको घोषणा

वर्तमानकाल सम्वाददाताबैशाख २९ गते ।भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा...  विस्तृतमा

  • Wartman Kal Dainik

मानव  बेचबिखनमा संलग्न एक जना पक्राउ

पर्सा,२९ वैशाख। पर्सा प्रहरीले वीरगंन्ज महानगरपालिका वडा-१६ नगवाकी २० वर्षीया आलिया...  विस्तृतमा

  • Wartman Kal Dainik

धनुषामा बिहेको भोज खाँदा सय भन्दा बढी बिरामी

धनुषा,२९ वैशाख। ‘खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले...  विस्तृतमा

  • Wartman Kal Dainik

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेपलाञ्चोक ,२८ वैशाख। मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल चिकित्सक संघको नयाँ शाखा रौतहटमा विस्तार

रौतहट। २७ वैशाखनेपाल चिकित्सक संघले रौतहटमा नयाँ शाखा विस्तार गर्दै जिल्ला कार्य समिति गठन...  विस्तृतमा

  • Wartman Kal Dainik

उपकरण मर्मत नहुँदा हेटाैडा सिमेन्ट उद्योग फेरि ठप्प उत्पादन बन्द

काठमाडौं, २७ वैशाख । एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण...  विस्तृतमा

  • Wartman Kal Dainik

भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन जी-७ राष्ट्रको आग्रह

 काठमाडौँ,२७ वैशाख। जी-७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न...  विस्तृतमा

  • Wartman Kal Dainik

गभर्नर नियुक्तिमा ढिलाइ

काठमाडौं,२७ वैशाख। राष्ट्र बैंकको गभर्नर एक महिनादेखि खाली हुँदा पनि सत्तारूढ दलहरू एक...  विस्तृतमा

  • Wartman Kal Dainik

सगरमाथा आरोहणका लागि ४२१ जनालाई अनुमति

काठमाडौं,२७ वैशाख। ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

काठमाडौं,२७ वैशाख। पाकिस्तानसँगको तनाव चुलिँदै गर्दा भारतका ३२ वटा विमानस्थल अस्थायीरूपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

बाजुरामा विस्फोटक पदार्थ पड्किंदा महिलाको मृत्यु

 धनगढी,२७ वैशाख। बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा तस्करलाई जोगाउदै स्थानीय

रौतहट,२७ वैशाख। रौतहट जिल्लास्थित दुधियाभार सशस्त्र बेस क्याम्पको सीमाक्षेत्रमा चिनी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट- सर्लाहीको बागमती नदीमा अवैध क्रसर माफियाको आतंक, सम्बन्धित निकाय मौन

रौतहट,२७ वैशाख। सर्लाही र रौतहट जिल्लामा अवैध क्रसर उद्योगहरूको समस्याले गम्भीर रूपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

भारत र पाकिस्तानको तनाव : नेपाल–भारत सीमानामा हाई अलर्ट

काठमाडौं,२५ वैशाख। भारत र पाकिस्तानको बिचमा तनाव शुरुभएसँगै नेपाल–भारत सीमानामा कडाइ...  विस्तृतमा

  • Wartman Kal Dainik

इन्टरपोलबाट रेड नोटिस जारी भएका अंसारी कतारबाट पक्राउ

पर्सा,२५ वैशाख। जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सामा बदला लिन बुवामार्फत झुठा मुद्दा दायर

पर्सा,२५ वैशाख। वीरगंजका रञ्जित चौरसियाले हुदै नभएको घटनालाई नक्कली तथा कीर्ते वितरण तयार...  विस्तृतमा

  • Wartman Kal Dainik

‘चिकेन नेक’ मा भारतले बढायो सैन्य गतिविधि

विराटनगर,२५ वैशाख। पाकिस्तानसँगको युद्ध बढ्दै गएपछि भारतीय सुरक्षा संयन्त्रले सामरिक...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा नक्कली नोटसहित एक भारतीय पक्राउ

रौतहट,२५ वैशाख। सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस