प्रदेश २

भोटेकोसी बाढी : १,२२२ जनाको शव फेला, ४,८७५ जनाको खोजी जारी

वीरगञ्ज, १८ भदौ। भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्। अझै ४ हजार ८ सय ७५ जना बेपत्ता...  विस्तृतमा

  • Wartman Kal Dainik

पोखरिया अस्पतालको एक्सरे सेवा फेरि ठप्प, बिरामी निजी क्लिनिक धाउन बाध्य

वीरगञ्ज, १८ भदौ। पोखरिया प्रादेशिक अस्पतालमा लामो समयदेखि प्रभावित हुँदै आएको एक्सरे सेवा...  विस्तृतमा

  • Wartman Kal Dainik

कोरियाबाट बाढीपीडितका लागि राहत लिएर सैन्य जहाज काठमाडौँमा

वीरगञ्ज, १७ भदौ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जका सार्वजनिक संरचना हस्तान्तरणमा ढिलाइ : लापरबाही कि चलखेल ?

वीरगञ्ज, १७ भदौ। वीरगञ्ज महानगरपालिकाअन्तर्गतका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार र...  विस्तृतमा

  • Wartman Kal Dainik

विद्यार्थीलाई अपशब्द बोलेको आरोपमा प्रधानाध्यापकलाई कुटपिट

सर्लाही, १६ भदौ। विद्यार्थीमाथि अभद्र तथा अपशब्द प्रयोग गरेको आरोपमा आक्रोशित...  विस्तृतमा

  • Wartman Kal Dainik

बेत्रावतीमा भयावह दृश्य : एउटै पुरिएको घरभित्र २० वटाभन्दा बढी शव फेला

वीरगञ्ज, १६ भदौ। नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा...  विस्तृतमा

  • Wartman Kal Dainik

नवजात शिशु चोरी प्रकरण : प्रहरी र अस्पतालकै सूचनाबाट पीडितको गोपनीयता उल्लङ्घन

वीरगञ्ज, १६ भदौ। वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटनामा अपराध...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिशूली–३ ‘बी’ सुरुङ उद्धार : फसेकाको खोजीमा हेलिकप्टरबाट पुर्‍याइयो मिनी एस्काभेटर

वीरगञ्ज, १६ भदौ। रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता

वीरगञ्ज, १६ भदौ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...  विस्तृतमा

  • Wartman Kal Dainik

नवजात शिशु चोरीपछि नारायणी अस्पतालमा तनाव, शंकास्पद महिलाको खोजी जारी

वीरगञ्ज, १५ भदौ। वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी गरी लैजाने एक महिलाको खोजी...  विस्तृतमा

  • Wartman Kal Dainik

डेढ अर्ब नगदपछि यूएईले पठायो थप ८० टन राहत सामग्री

वीरगञ्ज, १५ भदौ। भोटेकोशी बाढीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमध्ये संयुक्त अरब इमिरेट्स...  विस्तृतमा

  • Wartman Kal Dainik

ठोरी युवा समाजको राहत अभियान, सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ प्रस्थान

वीरगञ्ज, १५ भदौ। प्राकृतिक विपद्को पीडामा तराई र पहाडबीच कुनै दूरी हुँदैन भन्ने मानवीय...  विस्तृतमा

  • Wartman Kal Dainik

रुङ्टा ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि २ करोड १ लाख सहयोग

वीरगञ्ज, १५ भदौ। वीरगञ्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर...  विस्तृतमा

  • Wartman Kal Dainik

टापुजस्तै रहेको वडा नं. ५ नरकटिया भवानीपुरमा विकासको लहर ल्याएका छौं” — वडाध्यक्ष फेकु दास

रमेश कुमार यादब भदौं १४, रौतहट रौतहटको वृन्दावन नगरपालिका–५ नरकटियामा पछिल्लो समय विकास...  विस्तृतमा

जनकपुरमा बिजुली अनियमित, स्थानीय आक्रोशित; व्यापारी थप पीडित

जनकपुरधाम, १४ भदौ। जनकपुरधामको नगर तथा ग्रामीण क्षेत्रमा बारम्बार विद्युत् (बत्ती) जाने र...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढीमा रौतहटका २० मध्ये ६ जना सम्पर्कमा, १४ अझै बेपत्ता

काठमाडौ, १४ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रौतहटका परिवारमा छाएको त्रास अझै...  विस्तृतमा

  • Wartman Kal Dainik

चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक सम्पर्कविहीन

जनकपुरधाम, १४ भदौ। भीषण लेदोसहितको बाढी र पहिरोका कारण चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी...  विस्तृतमा

  • Wartman Kal Dainik

भोटेकोशी बाढी : मधेसका २२ जना सकुशल सम्पर्कमा

वीरगञ्ज , १४ भदौ। रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा ईटा उद्योग व्यवसायी संघको आठौं वार्षिक साधारण सभा सम्पन, उद्योग संरक्षण र प्रविधि रूपान्तरणमा जोड

रमेश कुमार यादब भदौं १३, रौतहट रौतहटमा इँटा उद्योग व्यवसायी संघको आठौँ वार्षिक साधारण सभा...  विस्तृतमा

देउवा–खड्काको निवेदनमा आज सर्वोच्चले सुनुवाइ गर्दै

वीरगञ्ज, ११ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढी : गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेका करिब ३०० यात्रुवाहक बस बेपत्ता

वीरगञ्ज, ११ भदौ। रसुवाको भोटेकासीमा आएको बाढी पहिरोका कारण यातायात व्यवस्था अस्तव्यस्त...  विस्तृतमा

  • Wartman Kal Dainik

रक्षाबन्धनको पूर्वसन्ध्यामा बौधीमाई मन्दिरमा पूजाआजा, हजारौँ भक्तजनको भीड

वीरगञ्ज, ११ भदौ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित श्री बौधीमाई मन्दिरमा रक्षाबन्धनको...  विस्तृतमा

  • Wartman Kal Dainik

रसुवा बाढी : मधेशका ३० जना अझै बेपत्ता

जनकपुरधाम, ११ भदौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मधेश प्रदेशका ३० जना...  विस्तृतमा

  • Wartman Kal Dainik

सामान्य झगडालाई जातीय विवादको रूप दिएर फसाउन खोजिएको आरोप, निष्पक्ष छानबिनको माग : पिडित पटेल

रमेश कुमार यादब भदौं १०, रौतहट रौतहटको बृन्दावन नगरपालिका–१ बैराठपुरमा गत शुक्रबार भएको...  विस्तृतमा

गढिमाइको इनर्वामा ब्रह्मबाबा मन्दिर निर्माणमा विवाद, तोडफोडपछि दुई पक्षबीच तनाव

ओम प्रकाश यादव रौतहट, १० भदौ। रौतहटको गढीमाई नगरपालिका–९ इनर्वामा ब्रह्मबाबा मन्दिर...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस