वर्तमानकाल संवाददाता । रौतहट । फागुन १ गते
भवन निर्माण गर्नको लागि उपभोक्ता समिति गठन गरिएको छ । गुजरा नगरपालिकाको नगर कोषको बजेट बाट वाड नम्बर ४ कनकपुरमा बनेको महिला सामुदायिक अधुरो भवनलाइ पुनः निर्माण गर्नको लागि समिति गठन गरिएको हो । गुजरा नगरपालिकाको नगर कोषको बजेट बाट अधुरो भवन निर्माण गर्नको लागि सो समिति गठन गरिएको हो । गुजरा नगर कार्यपालिकाको सदस्य तथा पुर्वधार विकास समितिको संयोजक (अध्यक्ष) पुनित रामको अध्यक्षतामा भवन निर्माण उपभोक्ता समिति गठन गरिएको जानकारी गराइएको छ ।
Listen to this article
0:00
1:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।