मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३, सोमबारराति १:०१

ट्राफिक प्रहरी गरुडालाई गरियो सेलिंग फैन सहयोग

शेयर००
Listen to this article
1 min listen · 72 words0:00 / 1:00
0:00
1:00


रौशन चौधरी । गरुडा । चैत्र ०२ गते
रौतहट जिल्लाको ईलाका प्रहरी कार्यालय गरुडाको उतर तर्फ रहेको ट्राफिक प्रहरी कार्यालयमा गर्मिलाई मध्यनजर गर्दै अहोरात्र खटिने ट्राफिक सुरक्षाकर्र्मीहरु सेलिंग पंखा सहयोग गरिएको छ । महेंद्र बानीयाको बेशेष उपस्थितिमा नेता एमडि सनमले सेलिंग पंखा कार्यालय प्रमुख शैलेन्द्र प्रसाद यादव लाई हस्तांतरण गरिएको थियो । सो अबसरमा प्रहरी नायब निरीक्षक सुदर्शन दास,ट्राफिक प्रहरी रवि कुमार पाल, हीरालाल दास,सुजीत सादलोहा, शिवकार्की, शिवशंकर परितको समेत उपस्थित थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।