रौतहटमा मोटरसाइकलको ठक्करबाट महिला मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० आश्विन ५, शुक्रबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

रौतहट, ०५ असोज । मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए । 

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको डिएसपी खनालले जानकारी दिए। 

घटनाबारे थपअ नसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस