सर्वोच्चमा अनौठो घटना, सिफारिसको भोलिपल्ट तीन न्यायाधीशले मुद्दा हेरेनन्

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २५, शुक्रबार (२ महिना अघि)
  • ५० पटक पढिएको
सर्वोच्चमा अनौठो घटना, सिफारिसको भोलिपल्ट तीन न्यायाधीशले मुद्दा हेरेनन्

काठमाडौँ, २५ बैशाख। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिसको भोलिपल्ट तीन न्यायाधीश मुद्दा हेरेका छैनन् ।

आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल, प्रधान न्यायाधीशमा सिफारिस भएका डा मनोज शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठ बाहेकका न्यायाधीशहरुको इजलास तोकिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस