आज देशभर जेन–जी शहीद दिवस मनाइँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २३, मंगलबार (४ घण्टा अघि)
  • ४३ पटक पढिएको
आज देशभर जेन–जी शहीद दिवस मनाइँदै

जनकपुरधाम, २३ भदौ। आज जेन–जी शहीद दिवस मनाइँदै छ ।

गत २३ भदौको जेन–जी विद्रोहले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस