कांग्रेस महाधिवेशनस्थलमा उम्मेदवारदेखि कार्यकर्तासम्मको चुनावी प्रचार, यस्तो देखियो माहोल (फोटोफिचर)

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २१, बुधबार (१ दिन अघि)
  • ५८ पटक पढिएको
कांग्रेस महाधिवेशनस्थलमा उम्मेदवारदेखि कार्यकर्तासम्मको चुनावी प्रचार, यस्तो देखियो माहोल (फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा चुनावी प्रचारप्रसार तीव्र बनेको छ ।

मंगलबार मनोनयन दर्ता भएपछि निर्वाचन समितिले मतदाताको प्रारम्भिक सूची सार्वजनिक गरेसँगै बुधबार उम्मेदवारदेखि कार्यकर्तासम्मले आफ्नो पक्ष र उम्मेदवारका पक्षमा प्रचारप्रसारलाई तीव्रता

महाधिवेशनस्थलमा उम्मेदवार तथा उनीहरूका समर्थकले मत माग्न पर्चा वितरणदेखि विभिन्न हाइटेक विधिसमेत प्रयोग गरेका छन् । उम्मेदवारका पक्षमा प्रचार सामग्री राख्ने र मतदातासँग भेटघाट गर्ने क्रम पनि तीव्र बनेको छ ।

महाधिवेशनअन्तर्गत बिहीबार मतदानको कार्यक्रम तय गरिएको छ । मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवार तथा समर्थकहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न सक्रिय भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस