जनकपुरधाम यातायात कार्यालयमा सर्लाहीसहित ३ बिचौलिया पक्राउ

  • Wartman Kal Dainik
  • / अपराध /
  • २०८३ जेष्ठ २, शनिबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
जनकपुरधाम यातायात कार्यालयमा सर्लाहीसहित ३ बिचौलिया पक्राउ

जनकपुरधाम , ०२ जेठ। यातायात व्यवस्था कार्यालय जनकपुरधाम परिसरबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका – २ का २२ वर्षीय अंकितकुमार साह, सर्लाहीको गोडैता नगरपालिका – ६ निवासी ३० वर्षीय चिन्टुकुमार सिंह र धनुषाधाम नगरपालिका – ३ का २१ वर्षीय राजेश साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने नागरिकलाई अनावश्यक रूपमा अल्झाएर आर्थिक फाइदा उठाउने प्रयास भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

यातायात व्यवस्था कार्यालय जनकपुरधाम परिसरबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका – २ का २२ वर्षीय अंकितकुमार साह, सर्लाहीको गोडैता नगरपालिका – ६ निवासी ३० वर्षीय चिन्टुकुमार सिंह र धनुषाधाम नगरपालिका – ३ का २१ वर्षीय राजेश साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने नागरिकलाई अनावश्यक रूपमा अल्झाएर आर्थिक फाइदा उठाउने प्रयास भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस