मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १०:२९
१२ मंसिर २०८३ शनिबारराति १०:२९ Saturday, November २८, २०२६

पार्टीले सोधेको स्पष्टीकरणमा मेयर कुश्वाहाको यस्तो जवाफ

शेयर००
Listen to this article
1 min listen · 122 words0:00 / 1:00
0:00
1:00


वर्तमानकाल समाचारदाता । बैशाख ०६ गते
स्पष्टीकरणको जवाफ मेयर कुश्वाहाकै शब्दमा यस्तो छ
ूम कटहरिया नगरपालिकाको नगरप्रमुख सियाराम कुशवाहा,
लोकतन्त्र एवं संबिधानको मर्म विपरीत आज नेकपा९माओवादी केंद्र०द्वारा कथित स्पष्टीकरणको नाउमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई आतंकित पार्ने दुस्प्रयास गरिएकोछ ।
आज २१ औ शताब्दीको लोकतांत्रिक युगमा पनि यो त्रासपूर्ण राजनीतिकको अभ्यास दुःखद हो ।
म बती निभाएर , मतपत्र च्यातेर अन्य पार्टीसंग तालमेल गरेर चुनाव जितेको विजेता होईन। म जनताको अपार मतबाट निर्वाचित नगरप्रमुख हो । आज लोकतन्त्र विरोधीहरूले कथित स्पष्टीकरणको नाममा हामीलाई तर्साऊन खोजनु लोकतांत्रिक आस्थामाथीका अपमानको रूपमा बुझिनछ।
न हिजो म कुनै तानाशाह संग डरेको थिए , न आज यि कायर एवं ग़द्दारहरू संग डरनेछु । काग़ज़ी बाघहरूलाई च्यातेर मात्र सत्यको जीत भएकोछ । अतः कथित स्पष्टीकरण रूपी कागजी बाघलाई च्यात्नु नै क्रांतिकारी योद्धाको कर्तव्य ठानदछु ।ू

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in