विद्युतीय करेन्ट लागेर सिरहामा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ७, आईतबार (१० घण्टा अघि)
  • ६० पटक पढिएको
विद्युतीय करेन्ट लागेर सिरहामा एक जनाको मृत्यु

सिरहा, ०७ भदौ। सिरहामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

नवराजपुर गाउँपालिका–४ नवराजपुर टोल बस्ने २८ वर्षीय पशुपती शर्माको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।

आफ्नै खेतमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नवराजपुर आधारभुत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस