हुंकार मधेशको संगठन विस्तार तीव्र, सहजकर्ता र प्रवक्ता नियुक्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (३ हप्ता अघि)
  • ८५ पटक पढिएको
हुंकार मधेशको संगठन विस्तार तीव्र, सहजकर्ता र प्रवक्ता नियुक्त

जनकपुरधाम ,१२ असोज। हुंकार मधेशले संगठन विस्तारका लागि सहजकर्ता र प्रवक्ता तोकेको छ ।

हुंकार मधेशको केन्द्रीय अभियानको बैठकले संविधनासभा सदस्य रामकुमार कश्यपलाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ता तोकेको हो ।

संगठनको केन्द्रीय संरचना बनाउनु अघि अभियानका तर्फबट समन्वय, सहजीकरण र सम्पर्कका लागि सहजकर्ता र प्रवक्ता तोकिएको हुंकार मधेशले जनाएको छ ।

हुंकार मधेशले सय दिने मेची–महकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियानपछि संयोजकलयात केन्द्रीय संरचना बनाउने तयारी गरेको छ ।

प्रवक्ता केशवकुमारद्वारा जारी विज्ञप्तिमा छिट्टै अभियानका विभागीय जिम्मेवारी तोकेर सार्वजनिक गरिने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस