रास्वपाका गणेश पौडेल रौतहट–४ मा तेब्बर मतले अगाडि

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • १२४ पटक पढिएको
रास्वपाका गणेश पौडेल रौतहट–४ मा तेब्बर मतले अगाडि
रौतहट, २२ फागुन। रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा मतगणनाको पछिल्लो परिणामबाट रास्वपा उम्मेदवार गणेश पौडेल तेब्बर मतले अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ५ हजार ८२ मत गणना हुँदा पौडेलले २७२५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिनाले ९८२ मत र नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भटराई ८८४ मत प्रप्त गरेका छन् ।
मुलुकभरी नै परिवर्तनको संकेत देखिदा रौतहटका मतदातहरु पनि परिवर्तनका पक्षमा मतदान गरेको सुरुआती सुझानबाट स्पष्ट भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस