सिरहाको गोलबजारमा दुई पक्षबीच हिंसात्मक झडप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (२ घण्टा अघि)
  • ३६ पटक पढिएको
सिरहाको गोलबजारमा दुई पक्षबीच हिंसात्मक झडप

सिरहा, १४ साउन। सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ ।

अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ । गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको छ ।

अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस