तनावबीच सिरहाको एबी मलमा आगजनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
तनावबीच सिरहाको एबी मलमा आगजनी

सिरहा, १४ साउन। सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।

बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।

यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो ।

प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस