भोटेकोसी बाढी : १,२२२ जनाको शव फेला, ४,८७५ जनाको खोजी जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
भोटेकोसी बाढी : १,२२२ जनाको शव फेला, ४,८७५ जनाको खोजी जारी

वीरगञ्ज, १८ भदौ। भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्। अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन्।

Police-1788397306.jpg

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस