प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २, शुक्रबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, ०२ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक  बस्ने भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजे बस्ने छ ।

बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस