देवाहीगोनाहीमा बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
देवाहीगोनाहीमा बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गते
देवाही गोनाहीमा बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । नगर उपप्रमुखको प्रमुख अतिथ्यतामा नगरपालिका स्तरीय बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।
उपमेयर परनिया देवी पटेलको प्रमुख अतिथि रहेको सो कार्यक्रम मा सभापती श्री जय किसान मा.वि.रौतहट प्रधानाध्यापक उमेश कुमार यादव, विशिस्ट अतिथिहरु शिक्षा सन्योजक अरबिन्द यादव नगर भित्र को सम्पूर्ण बिधालय को प्र अ, लगाएत उक्त स्कुलमा पढ्ने सम्पूर्ण विद्यार्थीहरु सहित स्थानीय अभिभावकहरुको विशेष उपस्थितिमा नगरपालिका स्तरीय बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सु–सम्पन्न भएको जानकारी गराइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस