नाका खोल्नको लागि रिले अनसनमा बसे जलन्धर सिंह सहितका व्यक्तीहरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
नाका खोल्नको लागि रिले अनसनमा बसे जलन्धर सिंह सहितका व्यक्तीहरु


अमरेस कुमार पाण्डेय । कलैया । फागुन २१ गते
पचरौता नगरपालिका वडा नं ४ बेलबारी भारत संग जोडिएको नाका खोल्न को लागि जलन्धर सिंह को नेतृत्व मा रिले अनसनमा बसेका छन् । आयोजक नेपाल कम्युनिष्ट पार्टी सहयोग मा नाका खोल्न पहल गरेका छन् सिंह ले प्रदेश सांसद ज्वाला साह ले जानकारी दिए भारत र नेपाल संग हाम्रो सम्बन्ध रहेको छ।
हामी लाइ हामी लाइ भारत आफ्नो आफन्त इष्टमित्र संग भेटघाट गर्न वा जयन्ती आउने जाने समस्या र होस्पिटल जान को लागि एम्बुलेन्स
जान सकेको छैन। कतिपय यो अवस्थामा बिहे गर्न को लागि गाडी आउन सक्दैन भन्ने बिहेको समय अगाडि बढायो तर। यो कोरोना महामारी को समस्याको को कारण बन्द भएको थियो अब खोल्नु पर्छ हामी पहल गर्दै छु छिटो भन्दा छिटो
नाका खुलाउन पहल गर्छु। ज्वाला साह ले जानकारी दिए।
रिले अनसनमा बसेका नेपाली कांग्रेस जिपी फाउन्डेसन पचरौता नपा अध्यक्ष सुनिल प्रसाद यादव
नेकपा कम्युनिष्ट पार्टीको कार्यकर्ता
बैजनाथ प्रसाद यादव
सुरेश प्रसाद यादव
बिबेकानन्द यादव
सुनिल यादव, रामबिलास साह ,
रामकिसुन पडित,भैयाराम सहनी
रामसजन यादव, बच्चा प्रसाद यादव। लगायत अन्य नेताहरु हरु को उपस्थिति रहेको छ।
जलन्धर सिंह ले जानकारी दिए नाका न खुले सम्म हामी बोर्डरमा अनशनमा बसि रहन्छु।

ताजा अपडेट

खोजी गर्नुहोस