बाराको तेल पेल्ने मसिनमा एक बालकको हात्त काटिएको छ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
बाराको तेल पेल्ने मसिनमा एक बालकको हात्त काटिएको छ।

अमरेस कुमार पाण्डेय कलैया बारा जेठ १३ गते ,
बाराको देवताल गाउँपालिका पिप्राढी ४ मा रहेको सरस्वती राइस मिलमा खाने तेल पेल्ने मसिनमा एक बालकको हात्त काटिएको छ।
माहागढीमाई नगरपालिका पतरहटी वडा नं ६
को मोतीलाल प्रसाद यादव को छोरा बर्ष १० को भुनेश यादव ले आफ्नो दाई सँग सरस्वती राइस मिल मा खाने तेल पेलाउन गएका थिए। तेल पेल्ने बेला खरि निकाल्न खोजेको बेला हाथमा मठा लगाएको थियो। सो घटना आज १२ बजेको समयमा भएको थियो।
मसिनमा हात्त फसेको कारण दाहिने हात मेसिनमा कटिएको छ। उपचार को लागि बिरगंज स्थित न्युरो होस्पिटल मा चेक जाँच भई रहेको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ। साथै जिल्ला प्रहरी कार्यालय बाट प्रहरीको टोलि घटनास्थलमा आई थप अनुसन्धानकोलागि काटिएको हात्त लिई अनुसन्धान भईरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस