ई.प्र.का गरूडा द्वारा अपराध रोकथाम नियन्त्रण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १९, शनिबार (४ साल अघि)
  • २ पटक पढिएको
ई.प्र.का गरूडा द्वारा अपराध रोकथाम नियन्त्रण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न

राैशन चाैधरी । भदाै १९ गते ।

राैतहट जिल्लामा रहेकाे ईलाका प्रहरी कार्यालय गरूडा द्वारा कार्यालयमा शनिवारका दिन अपराध रोकथाम तथा नियन्त्रण चोरी तस्करी नियन्त्रण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारी अध्यक्षतामा कार्यालयमा कार्यरत सि.प्र.अ. तथा प्र.क.हरु लगायत मातहत यूनिट ईन्चार्ज समेतको उपस्तिथिमा हालको परिस्थितिलाई मध्यनजर गर्दै चाड पर्व नजिदिकदै गर्दा विभिन्न किसिमका अपराधिक घटना नहुनदिनकाे लागि शान्ति सुरक्षा अपराध रोकथाम तथा नियन्त्रण चोरी तस्करी जुवा तास अवैध भट्टी नियन्त्रण सम्वन्धि समसमायिक विषयमा छलफल गरी आवश्यक निति निर्देशन दिएकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस