नेकपा एमालेकी पूर्वसांसद वसन्तीदेवी यादव रास्वपामा प्रवेश

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १३, बिहिबार (२ घण्टा अघि)
  • ३९ पटक पढिएको
नेकपा एमालेकी पूर्वसांसद वसन्तीदेवी यादव रास्वपामा प्रवेश

काठमाडौं, १४ फाल्गुन। नेकपा एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादव राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन् ।

बिहीबार नेकपा एमालेबाट २०७४ सालकाे प्रदेशसभा निर्वाचनमा काेशी प्रदेशकाे सांसद बनेकी यादव रास्वपा प्रवेश गरेकी हुन् । उनलाई रास्वपा मोरङ–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गरिन् ।

साेही कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादवलगायत रास्वपामा प्रवेश गरेका रास्वपा नेता वीरेन्द्र साहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस