निजामती दिवसमा प्रशासन कार्यालयमा सिरहाका कांग्रेस सभापतिको विषेश उपस्तिथिको आलोचना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २३, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
निजामती दिवसमा प्रशासन कार्यालयमा सिरहाका कांग्रेस सभापतिको विषेश उपस्तिथिको आलोचना

सिरहा जिल्लामा निजामती दिवसमा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सिरहाका कांग्रेस सभापतिको विषेश उपस्तिथि भएको खण्डमा समाजिक संजालमा चौतर्फी आलोचना भएका छ ।

केहि दिन अगाडी एमालेको सत्ता हुँदा सिरहाका जिलाधिशको कार्यालयमा एमालेका नेता कार्यकर्ताको हालीमुहाली हुन्थ्यो । अहिले कांग्रेसको छ । त्यसैले, अहिले त्यहाँ कांग्रेसीको पूजा हुन्छ । भने टिका टिपनि समाजिक सञ्जालमा देखा परेका छन् ।

निजामती दिवसमा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सिरहाका कांग्रेस सभापतिको विषेश उपस्तिथि हुनुको कारण सत्ताको पूजा गरिएको पुष्टी भएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवको विशेष आतिथ्यमा निजामती सेवा दिवस मनाउनु भएको छ । काङ्ग्रेस बाहेक दलका जिल्ला सभापति इन्चार्ज अध्यक्ष नबोलाइएका हुन कि नआएका हुन । समेत टिका टिपनि समाजिक सञ्जालमा देखा परेको छन् ।

तस्बिर साभार – प्रजिअ प्रदिपराज कणेलको फेसबुक

ताजा अपडेट

खोजी गर्नुहोस