पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १८, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- पूर्वयुवराज पारस शाहको सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पूर्वयुवराज शाहको पोखरामा रहेको फ्ल्याटमा सामान चोरी गरेको आरोपमा शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस