सांसद इच्छाराज तामाङ पक्राउ परेका छन्

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
सांसद इच्छाराज तामाङ पक्राउ परेका छन्

१९ असोज, काठमाडौं ।

सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन्। उनलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ। तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ। सीआईबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस