प्रतिनिधि सभाको बैठक बस्दै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस