वडा अध्यक्ष आलमले गरे सुन चाँदी पसल को उद्घाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २४, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
वडा अध्यक्ष आलमले गरे सुन चाँदी पसल को उद्घाटन

वीरगञ्ज २४ असोज
वीरगञ्ज बाट करिब २० किलोमिटर पश्चिम र उत्तर मा रहेको पर्सागढी नगरपालिकाको वडा नम्बर ५ वहुअर्वा जुमन चौकमा आजबाट तराई ज्वेलर्स सुन चाँदी पसल सञ्चालनमा आएको छ। पर्सा गढी नगरपालिकाको वडा नंवर ५ का वडा अध्यक्ष असलम आलमले आज एक कार्यक्रमका बीच विधिवत् रूपमा रिबन काटेर पसलको उद्घाटन गरेका छन्। अब यो पसल सञ्चालन मा आएपछि पर्सा गढी नगरपालिका को स्थानीयहरूलाई अब वीरगञ्ज , जितपुर जानु पर्दैन यो पसल सञ्चालनमा आएपछि स्थानीयहरु हर्सित भएका छन्। सो उद्घाटन समारोहमा कार्यक्रम मा वडा सदस्य शिवमतिया देवी , शेख जुमन ,मन्दिरका मण्डल, हिरालाल राय भर ,सैनुलाह मियाँ ,ओकिल मियाँ लगायत स्थानीयहरूको उलेख्निय सहभागिता रहेको थियो। तराई ज्वेलर्सका संचालक रोहित सोनलका अनुसार अब वीरगञ्ज , जितपुर जानु पर्दैन अब सुन चाँदीको सम्पुर्ण गर गहना हामी यहाँ बाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस