बाराको सिम्राैनगढमा जसपा द्वारा छठ पर्बको अवसरमा सुज कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक २१, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
बाराको सिम्राैनगढमा जसपा द्वारा छठ पर्बको अवसरमा सुज कार्यक्रम सम्पन्न

बारा । सिकेन्द्र साह ।
कार्तिक २१ गते ।

बारा जिल्लाकाे सिम्रौनगढ नगरकार्य समितिद्वारा सुज अभियान तथा छठ पर्बको शुभ अवसरमा शुभकामना कार्यक्रम रानिवास मन्दिरकाे प्राङ्गणमा गरेकाे थिए । जसपाकाे नगर अध्यक्ष पनालाल कुशवाहाकाे अध्यक्षतामा भएको साे कार्यक्रममा जसपाकाे केन्द्रिय सदस्य रामकिशोर यादवले बोल्दै मधेशमा कांग्रेस र ऐमाले र माऔबादीले संघीयतालाई कमजाेर गर्न नितिमा लागेकाे छ। आफ्नो अधिकार लिनकाे लागि आउने चुनावमा डटेर जसपालाइ जिताउनु पर्न आवश्यकता रहेको छ भने समेत बताएका थिए । त्यसतै गरि रामबाबु प्रसाद यादवले बोल्दै अजादि र मुक्ति पाउनकाे लागि बर्सो वर्ष मेहनत लाग्छ र भारतमा चन्द्र सेखर अजादले कतिऔ पटक अङ्ग्रेज संग लडेकाे तथा महात्मा गान्धीले सत्याग्रह आन्दोलन गरेको थिए मधेशमा संघीयता आए पनि कांग्रेस ऐमालेले संघीयतालाई सहि दिशा तर्फ जान नदिरहेकाे समेत बताएका थिए । कार्यक्रम वाडा अध्यक्ष खुसिलाल कुशवाहा सुमित कुमार जयसवाल पुर्ब गाबिस अध्यक्ष जंग बहादुर यादव रामलाल प्रसाद यादव रामेश्वर प्रसाद यादव वाडा प्रत्यासि राजकुमार प्रसाद यादव लगायतकाे सहभागितामा कार्यक्रम सम्पन्न भएको हाे । भने कार्यक्रम संचालक मुर्तुजा अन्सारीले गरेको थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस