प्रमुख प्रतिपक्षको प्रश्न : होटल खर्च जोगाउन हतारिएको हो ?

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

‘हेक्का राख्नुस् प्रमुख प्रतिपक्ष कमजोर छैन’, सत्ता गठबन्धनले संविधानको रक्षाको रटान दिने गरेपनि रामशाहपथमा के भइरहेको छ, न्यायालयमा के हुँदैछ ? संवैधानिक निकायमा के भइरहेको छ, के यही हो संविधानको रक्षा ? यसको जवाफको अपेक्षा चाहान्छु’, कार्कीले गठबन्धनबाट जवाफ मागे

‘हेक्का राख्नुस् प्रमुख प्रतिपक्ष कमजोर छैन’, सत्ता गठबन्धनले संविधानको रक्षाको रटान दिने गरेपनि रामशाहपथमा के भइरहेको छ, न्यायालयमा के हुँदैछ ? संवैधानिक निकायमा के भइरहेको छ, के यही हो संविधानको रक्षा ? यसको जवाफको अपेक्षा चाहान्छु’, कार्कीले गठबन्धनबाट जवाफ मागे ।सभार राताेपाटी

ताजा अपडेट

खोजी गर्नुहोस