सर्लाहीमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ८, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
सर्लाहीमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु

८ मंसिर, जनकपुरधाम। सर्लाहीमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।बागमती नगरपालिका-१० केराबारीमा कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बीआर ०५पीए ७१९९ नम्बरको टाटा सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।सुमोको ठक्करबाट मोटरसाइकल चालक हरिवन नगरपालिका-७ बस्ने २५ वर्षीय देव मोक्तान र पछाडि सवार २३ वर्षीय मिलन ब्लोनको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।सुमोको ठक्करबाट मोटरसाइकल चालक हरिवन नगरपालिका-७ बस्ने २५ वर्षीय देव मोक्तान र पछाडि सवार २३ वर्षीय मिलन ब्लोनको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस