भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ११, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

११ मंसिर, बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाँकेका हुन् ।कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस