कांग्रेसको सुनसरी सभापतिमा भण्डारी निर्वाचित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १३, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
कांग्रेसको सुनसरी सभापतिमा भण्डारी निर्वाचित

१३ मंसिर, विराटनगर । नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन् । सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । भण्डारी संस्थापनइतर प्यानलका हुन् ।१३ मंसिर, विराटनगर । नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन् । सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । भण्डारी संस्थापनइतर प्यानलका हुन् ।उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस