राप्रपामा लिङ्देन विजयी, थापा दुई सय मतले पराजित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १९, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
राप्रपामा लिङ्देन विजयी, थापा दुई सय मतले  पराजित


काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।
लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाउनु भएको छ ।  सभार उज्यालो

ताजा अपडेट

खोजी गर्नुहोस