शशांकलाई देउवाको प्रस्ताव : मेरो उपसभापति बस्नुस्

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २५, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
शशांकलाई देउवाको प्रस्ताव : मेरो उपसभापति बस्नुस्

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच गठबन्धनको प्रयास शुरु भएको छ ।

स्रोतका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव गरेका हुन् । दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस