कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर २२, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

रौतहट, २२ मंसिर I नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ ।

शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस