प्रभु साहले नयाँ पार्टीको घोषणा गर्दै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १४, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
प्रभु साहले नयाँ पार्टीको घोषणा गर्दै

रौतहट, १४ पुस I रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।

उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका  अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस