सभामुख देवराज घिमिरेले बोलाए सर्वदलीय बैठक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ७, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
सभामुख देवराज घिमिरेले बोलाए सर्वदलीय बैठक

रौतहट,७ माघ। सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्। ​घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएका हुन्। 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार  बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा शनिबार बिहान ११ बजे बस्नेछ। 

घिमिरेले सभामुख निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो। उनी गत बिहीबार प्रतिनिधिसभामा १६७ मत प्राप्त गरी सभामुख निर्वाचित भएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस