नेपालको पश्चिमी क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १०, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
नेपालको पश्चिमी क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प

रौतहट,१० माघ। नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । 

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस