सरकारबारे निर्णय गर्न रास्वपाले बोलायो दिउँसो ३ बजे केन्द्रीय कार्यसमितिको बैठक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १९, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
सरकारबारे निर्णय गर्न रास्वपाले बोलायो दिउँसो ३ बजे केन्द्रीय कार्यसमितिको बैठक

रौतहट,१९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस