मधेस प्रदेशमा रामनवमीको सार्वजनिक विदा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र १५, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
मधेस प्रदेशमा रामनवमीको सार्वजनिक विदा

रौतहट,१५ चैत्र। बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा हुने भएको छ। ।

चैत्र १६ गते बिहीबार भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा मधेस प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
रामनवमी जनकपुरधामसहित देशैभर धुमधामका साथ मनाइन्छ । अघिल्लो वर्ष रामनवमीको अवसरमा केन्द्रीय सरकारले पनि सार्वजनिक विदा दिएको थियो । तर, यसवर्ष हालसम्म सरकारले विदा दिने निर्णय भएको छैन । 

ताजा अपडेट

खोजी गर्नुहोस