चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र २०, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

रौतहट,२० चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

१० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस