पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १४ रुपैयाँले बढ्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण ३०, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १४ रुपैयाँले बढ्यो

रौतहट,३० साउन । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस