काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १४, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस