सरकार भ्रष्टचारविरोधी हो भने विधेयक तुरुन्त फिर्ता लियोस् : सांसद केसी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ भाद्र १२, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
सरकार भ्रष्टचारविरोधी हो भने  विधेयक तुरुन्त फिर्ता लियोस् : सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको विरोध गरेका छन् । उनले हदम्याद सहितको आएको विधेयक के को लागि ल्याइएको भन्दै विरोध गरे । 

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न गरे ।  ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन ?,’ उनले भने । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न गरे ।  ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन ?,’ उनले भने ।

 बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न गरे ।  ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन ?,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस