अफताब आलमलाई सफाइ दिने उच्च अदालतका २ न्यायाधीश न्याय परिषद्‍मा तानिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (८ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश न्याय परिषद्‍मा तानिएका छन् ।

न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेपछि न्याय परिषद्ले छानबिनका लागि तानेको हो ।

जिउँदै इँटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा आलमलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि उनीहरूविरुद्ध मृतक पिन्टु त्रिलोकका बुबालगायतले न्याय परिषद्‍मा उजुरी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस