बैंकिङ कसुर मुद्दामा कैद तोकिएका एक व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ६, शुक्रबार (८ महिना अघि)
  • २ पटक पढिएको
बैंकिङ कसुर मुद्दामा कैद तोकिएका एक व्यक्ति पक्राउ

काठमाडौं,०६ असार। २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह छन् ।

बैंकिङ कसुर मुद्दामा उनलाई २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो ।पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमाफर्त फैसला कार्यान्वयनका लागि कारागार पठाइने प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस