बस र इभी गाडी एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु ,१८ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ७, शनिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
बस र इभी गाडी एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु ,१८ जना घाइते

चितवन,०७ असार। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहको मृत्यु भएको हो ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस