थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित एक महिला पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १, बुधबार (७ महिना अघि)
  • २ पटक पढिएको
थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित एक महिला पक्राउ

काठमाडौँ,३२ असार। थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित प्रहरीले एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया लियाओन फुङथर छिन् । 

असार ३० मा एयर एसियाको उडानमार्फत काठमाडौँ आएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी जनक बहादुर शाहीले बताए । आरोपीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस