उदयपुरमा अवैध लागूऔषधसहित एक महिला पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ९, बिहिबार (७ महिना अघि)
  • २ पटक पढिएको
उदयपुरमा अवैध लागूऔषधसहित एक महिला पक्राउ

उदयपुर, ०८ श्रावन। इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८  बबलाबाट एक महिलालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । 

सोही स्थान बस्ने ४५  वर्षीय देवकुमारी थापामगरलाई बुधबार ३० केजी ३६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरिएको हो । 

पक्राउ परेकी मगरले आफ्नै घरमा भण्डारण गरी राखेको उक्त प्रतिबन्धित लागू औषध गाँजा बरामद गरी निजलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस